विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रतिवेदन पारित
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)