मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोहराटारमा देउवा-पौडेलबीच के भयो कुराकानी?

setopati.com · Sun Dec 12 02:34:00 GMT 2021

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि पौडेल निवास बोहराटार पुगेर देउवाले पौडेलसँग कुराकानी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)