राप्ती प्रतिष्ठानका उपकुलपति मिश्र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्यमा मनोनीत
ratopati.com · Wed Oct 07 12:08:40 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.अजयकुमार मिश्र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य पदमा मनोनीत भएका छन् ।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षको निर्णयअनुसार उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा १ को खण्ड (च) बमोजिम आयोगको सदस्य पदमा मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)