सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ
baahrakhari.com · Wed Oct 07 12:06:38 GMT 2026
काठमाडौं । श्री एयरलाइन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सलाई डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा साथ दिने भएको छ ।
साझेदारीअन्तर्गत श्री एयरलाइन्सले एनपीएल सिजनभर सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)