बैंकमा निक्षेप संकलन बढ्यो, कर्जा प्रवाह सहज हुँदै
lokaantar.com · Mon Mar 07 23:53:59 GMT 2022
आर्थिक वर्ष शुरू भएयता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ ।
फागुनको तेस्रो हप्तामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)