एलडीसी स्तरोन्नतिपछि चुनौती घटाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक
arthadabali.com · Wed Oct 07 12:13:43 GMT 2026

काठमाडौँ / नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुन सक्ने चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेबाटै सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)