एक लाख घुस लिएको आरोपमा नापी कार्यालयका सर्वेक्षकविरुद्ध आरोपपत्र दायर
kharibot.com · Wed Oct 07 12:15:00 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)