पाण्डे नेतृत्वको गण्डकी सरकारका नाममा अन्तरिम आदेश जारी
deshsanchar.com · Wed Oct 07 11:09:33 GMT 2026

काठमाडौँ – सर्वोच्च अदाललते कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।