श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिव चयन
hamrokhelkud.com · Fri May 15 13:16:11 GMT 2026
श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिव चयन
काठमाडौँ (हाम्रो खेलकुद)- नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा चयनको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)