दसैँअघि अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारको तयारी कस्तो छ?
himalpress.com · Wed Oct 07 07:32:13 GMT 2026

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढीपहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)