मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्ल्याक डेकरको दसैँ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमण

himalpress.com · Wed Oct 07 11:47:37 GMT 2026

काठमाडौँ- चाडपर्वलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक डेकरले ‘दसैँ विथ ब्ल्याक+डेकर’ योजना सार्वजनिक गरेको छ।

योजनामा ग्राहकले विभिन्न उपकरण खरिदमा पक्का उपहारसँगै पाक्षिक तथा बम्पर लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)