कांग्रेसको नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)