रसायनशास्त्रतर्फको नोबेल पुरस्कार कागन र सोइलाई
bishowkhabar.com · Wed Oct 07 12:28:50 GMT 2026

काठमाडौं– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)