सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने
deshsanchar.com · Thu Oct 19 16:20:29 GMT 2023
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन २०८० आयोजना गर्ने भएको छ।
विहिवार बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको धनगढीमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बिहिवार बसेको मन्त्रिपरिषदले आगामी फागुन २३ र २४ गते दुईदिन प्रदेश लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको बैठक पछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमल शाहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)