अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकपको फाइनलमा
setopati.com · Thu Feb 03 01:00:00 GMT 2022
अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
गए राती भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक्का गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)