प्रज्वल अधिकारीको कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक
lokaantar.com

युवा कवि प्रज्वल अधिकारीको पहिलो कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक गरिएको छ ।
हालै नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र प्रतिसरा सायमीसँगै कृतिकार प्रज्वल अधिकारीका काका मुक्तिनाथ अधिकारी र हजुरबुवा माधव सुवेदीले लोकार्पण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)