मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वतमान कार्यकारी निर्देशक दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्र

news24nepal.tv · Wed Jan 12 15:34:13 GMT 2022

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ ।

मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गरेसँगै आज मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पठाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)