कांग्रेस सभापतिमा देउवाले लिए शुरुआती अग्रता
himalkhabar.com · Tue Dec 14 18:15:48 GMT 2021
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ७०० मत गणना गर्दा देउवाले ३४२ र डा. शेखर कोइरालाले २५६ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)