मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

swasthyakhabar.com · Sat Jan 15 13:32:16 GMT 2022

काठमाडौं- कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।

शनिबार नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उप नेता सुवास चन्द्र नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)