मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

khabarhub.com · Wed Oct 07 12:46:09 GMT 2026

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई ध्यानमा राख्दै हेटौँडा अस्पतालको सेवा र उपचार क्षमता विस्तार गरिने बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले अस्पतालमा क्याथल्याब, एमआरआई सेवा तथा शय्या विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)