मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टिम घोषणा

newsofnepal.com · Sat Nov 12 01:36:13 GMT 2022

कामठाडौं।

स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरी युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)