धानबालीमा क्षति पुगेका किसानलाई एक अर्ब राहत रकम निकासा
dcnepal.com · Thu Feb 17 17:52:20 GMT 2022
फाइल फाेटाे
काठमाडौं । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)