मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले सांसदहरूलाई शीतल निवास बोलाए

shilapatra.com · Fri Mar 17 23:33:00 GMT 2023

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरूका लागि आज चियापान आयाेजना गरेका छन् । पाैडेलले बिहान ९ बजे आइपुग्ने गरी संघ र प्रदेशसभाका सदस्यहरूलाई चियापानका लागि बाेलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका ७८ वर्षीय पौडेलले सोमवार कायम मुकायम प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । सांसद्लाई धन्यवाद दिन पाैडेलले चियापान तथा भेटघाटको कार्यक्रम राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)