मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनिल शर्मा भन्छन् - ‘टाउकाहरूले हराउन चाहेको तर कार्यकर्ताहरूले जिताउन चाहेको’ उम्मेदवार हुँ

nepalviews.com · Wed Oct 07 13:08:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदका उम्मेदवार डा.सुनिल शर्माले आफूले स्वच्छ छवि कायम राखेको र पार्टी तथा लोकतन्त्रको हितमा लामो समयदेखि काम गर्दै आएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा प्रचारप्रसारका क्रममा बोल्दै डा.शर्माले आफ्नो उम्मेदवारीको मुख्य आधार आफू भ्रष्टाचारमा संलग्न नभएको र जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)