मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डब्लुएचओको सुझाव– १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने कुनै उपाय नअपनाउ

bishowkhabar.com · Wed Oct 07 13:09:56 GMT 2026

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ।

बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)