मंगलबारबाट काठमाडौँ महानगरपालिकाको फोहोर उठ्ने
arthasansar.com
मंगलबारबाट काठमाडौँ महानगरपालिकाको फोहोर उठ्ने भएको छ। सिसडोल, बञ्चरेबासीहरुसँग काठमाण्डौँ महानगर र मन्त्रालय बिचमा सहमति भएको छ ।
शहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)