इरानका राष्ट्रपति पेजेस्कियन ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने, राष्ट्रपति पुटिसँग भेट्ने तयारी
nepalbahas.com · Tue Sep 24 16:24:51 UTC 2024

इरानका राष्ट्रपति पेजेस्कियन ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने, राष्ट्रपति पुटिसँग भेट्ने तयारी
८ असोज, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अर्को महिना रुसको भ्रमण गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी रहेको सरकारी प्रवक्ताले मङ्गलबार बताएका छन् । अक्टोबर २२ देखि २४ सम्म कजानको भोल्गा उपत्यका सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियनले जुलाईको अन्त्यमा पदभार सम्हालेपछि रुसको पहिलो भ्रमण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)