‘मासु व्यवसाय अब व्यवस्थित हुन्छ, बधशालामा सरसफाइको मापदण्ड लागु हुन्छ’
ratopati.com · Wed Oct 07 13:15:00 GMT 2026

काठमाडौँ । मासु, दुध, अण्डा लगायत पशुपन्छीजन्य उत्पादनले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव राख्छन् । पशु, पन्छी र मत्स्य क्षेत्रको प्रवर्द्धन, नियमन, रोग नियन्त्रण, पशु प्रजनन् तथा वंशाणुगत संरचना संरक्षणको जिम्मेवारी पशु सेवा विभागलाई छ ।
देश संघीय संरचनामा गइसकेपछि पशु सेवा विभागको कार्यशैलीमा के कस्ता परिवर्तन आए ? नेपालको पशुजन्य उत्पादनको अवस्था के छ ? विगत २८ वर्षदेखि थन्किएर बसेको ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’ लाई सरकारले अहिले आएर किन यति आक्रामक रूपमा कार्यान्वयन गर्दैछ ? यिनै समसामयिक र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित रहेर पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल सँग रातोपाटीको ‘ इकोनोमिक एडिट ’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)