महाराष्ट्र प्रवेशका लागि खोपको दुबै डोज लगाएको हुनुपर्ने
kalakarmi.com · Sat Aug 14 01:05:43 GMT 2021
मुम्बई– भारतको महाराष्ट्र सरकारले कोरोनाको जोखिमका बीच बाहिरबाट आइरहेका यात्रीहरुका लागि एउटा ठूलो निर्णय गरेको छ ।
अब महाराष्ट्रमा यदि कुनै पनि यात्रु प्रवेश गर्ने हो भने उनले कोरोना खोपको दुबै डोज लगाएकै हुनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)