टाँगटिङ खोलामा भेटिएका वृद्धको पहिचान खुल्यो
barnanmedia.com · Wed Aug 05 23:42:39 GMT 2026

झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१ बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)