एक सय ४३ डीएसपीको सरुवा, को -कहाँ ?
newsofnepal.com · Tue Sep 24 16:45:54 UTC 2024
काठमाडौं ।
नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)