मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

pahilopost.com · Mon Jun 14 23:07:21 GMT 2021

यूईएफए युरोकप अन्तर्गत आज‍‍‍‍ गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो। आक्रमणको प्रयास पटकपटक बुनेको स्पेन गोल गर्नभने असफल रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)