मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

nagariknews.nagariknetwork.com · Wed Oct 07 13:19:33 GMT 2026

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च तहका तीन कर्मचारीको बढुवा र कूटनीतिक मामिलासम्बन्धी निर्णयसमेत गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)