मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२५७ म्यानपावर नवीकरण हुने

ekantipur.com · Wed Jul 20 00:51:19 GMT 2022

काठमाडौँ — २ वर्षसम्म सय कामदार पठाउन नसक्ने २५७ वटा म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘वैदेशिक रोजगारीका नाममा भिसा किनबेच रोक्न’ भन्दै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।

‘यस्तो बाध्यात्मक प्रावधानले म्यानपावरबीच अस्वस्थ प्रतिस्पर्धा भयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘भिसाको किनबेच हटाउनका लागि म्यानपावरको नवीकरण गरिएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)