पथरी शनिश्चरेमा गान्धी मनमोहन मार्ग अलपत्र
news24nepal.tv · Sat Mar 11 01:03:32 GMT 2023
काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पूर्व पश्चिम राजमार्गदेखि भारतीय सीमासम्मको गान्धी मनमोहन मार्ग समयमा सम्पन्न हुन सकेको छैन ।
३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी शुरु गरिएको सडकको निर्माण कार्य अलपत्र छ । अहिलेसम्म २५ प्रतिशतमात्रै काम सम्पन्न भएको सडकका कारण छेउछाउका बासिन्दा गर्मीमा धुलो र वर्षामा हिलोका कारण पिडित बन्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)