मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

nepalviews.com · Wed Oct 07 13:26:05 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)