मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन जित, जापान विश्वकपबाट बाहिरियो

ratopati.com · Mon Jun 29 19:06:17 GMT 2026

काठमाडौँ। जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि २-१ को नाटकीय जित दर्ता गर्दै विश्वकपको अर्को चरण (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ । ह्युस्टन रंगशालामा नेपाली समय अनुसार सोमबार राति १०:४५ बजे सुरु भएको खेलमा पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रोमान्चक जित हासिल गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)