वैष्णो देवी मार्गमा पहिरो : मृतकको संख्या ३० पुग्यो, २० जना घाइते
barnanmedia.com · Wed Aug 27 22:33:37 GMT 2025

वैष्णो देवी यात्रा मार्गमा मंगलवारको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय अस्पतालहरूमा जारी छ।
जम्मू-कश्मीरका मुख्यमंत्री उमर अब्दुल्लाह बुधबार बिहान जम्मू पुगेका छन् र पहिरोले क्षतिग्रस्त भएको तवी पुलको निरीक्षण गरेका छन्। उनले सञ्चार माध्यमसँग भने, ‘हामी ३० जनाको मृत्यु भएकोमा अत्यन्त दुःखी छौं। मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरी स्थिति जानकारी गराएँ। एनडीआरएफको टोली उद्धार कार्यमा सक्रिय गरिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)