मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा खुल्यो

barnanmedia.com · Wed Aug 27 22:28:41 GMT 2025

सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः ०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)