मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्ज सोरोसविरुद्ध फौजदारी अभियोग लगाउन ट्रम्पको आग्रह

barnanmedia.com · Wed Aug 27 22:40:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति जर्ज सोरोस र उहाँका छोरामाथि आपराधिक अभियोग लगाउन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो आक्रोशको कारण के थियो भन्ने बारे केही बताउनुभएन । उहाँको प्रशासनले आफ्ना कथित शत्रुविरुद्ध धेरै आपराधिक अनुसन्धानहरू अघि बढाइरहेका बेला यो अभिव्यक्ति आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)