मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु, ११ देशका ३५० कलाकार सहभागि

onlinekhabar.com · Sat Mar 02 17:30:22 GMT 2024

काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको १२ औं संस्करण शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्दन र प्रवद्र्धन गर्ने उद्देश्यले एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेला आयोजना गरेको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित मेलाको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदले गरे । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारासहित यो मेला देशका विभिन्न थलोमा आयोजना हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)