तीन अध्यादेश जारी गर्न सरकारको सिफारिस
nepalnews.com · Wed Oct 07 13:40:55 GMT 2026

काठमाडौ। सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै विपद्सम्बन्धी अध्यादेश भदौ १० गते गएको भोटेकोसी बाढीलाई मध्यनजर गर्दै ल्याइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)