मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्समा नेपाली पढाइरहेकी सुमित्रा

setopati.com · Thu Aug 06 00:15:09 GMT 2026

फ्रान्सको इनाल्को विश्वविद्यालयमा नेपाली भाषाको कक्षा चल्छ।

त्यहाँ फ्रान्सेली विद्यार्थीलाई आठ वर्षदेखि नेपाली भाषा पढाउँदै आएकी छन् सुमित्रा बुर्लाकोटी।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)