चीन–उत्तर कोरिया सम्बन्धमा नयाँ मोड
ratopati.com · Mon Jun 08 09:22:24 GMT 2026

प्योङयाङ । चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेइजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)