काठमाडौंबाट सुरु भयो ‘महाजात्रा’को छायांकन
farakdhar.com · Thu Nov 02 17:09:05 GMT 2023
नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’ को छायांकन काठमाडौंबाट सुरु गरिएको छ ।
४५ दिनको छायांकन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, ‘काठमाडौंबाहेक जनकपुरमा छोटो छायांकन हुनेछ । हामीले शृंखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)