देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः लोहनी
deshsanchar.com · Tue Sep 24 16:55:41 UTC 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्।
मंगलबार पार्टीको आन्दोलनकेन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)