मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द   

onlinekhabar.com · Mon Jun 08 09:21:49 GMT 2026

२५ जेठ, नेपालगञ्ज । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।

पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय