पहिले धरौटीमा छुटेका वडाध्यक्ष अहिले पक्राउ, प्रहरीको बर्दी च्यातेको आरोप
janaaastha.com

अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ र लगत्तै धरौटीमा रिहा हुँदै आएका रुकुम पश्चिमका एक वडाध्यक्षलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)