जर्मन सरकारद्वारा सेनाको भर्ना बढाउने सहमति
barnanmedia.com · Wed Aug 27 22:49:36 GMT 2025

जर्मनीको मन्त्रिपरिषद्ले नाटो र रुसबीचको उच्च तनावलाई मध्यनजर गर्दै सशस्त्र बलका लागि भर्ना बढाउने र सैन्य तयारीलाई मजबुत बनाउने कदमलाई बुधबार अनुमोदन गरेको छ ।
चान्सलर फ्रेडरिक मर्जले रुसलाई ‘युरोपको स्वतन्त्रता, शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा’ को संज्ञा दिँदै जर्मनीसँग ‘नाटोको युरोपेली पक्षमा सबैभन्दा ठूलो परम्परागत सेना हुनुपर्ने’ मा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)