व्यवसायीलाई सम्पत्ति विवरण भर्न लगाएर सरकारले दुःख दियो : श्रेष्ठ
baahrakhari.com · Mon Jun 08 09:24:38 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीलाई सम्पत्ति विवरण भर्न लगाइएकोप्रति आपत्ति जनाएका छन् ।
महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले सरकारी निकाय र बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका झन्डै एक हजार व्यवसायीसहित ५० हजारलाई सम्पत्ति विवरण भर्न लगाइएकोप्रति आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)